‘टुक्रे योजना परिणाममुखी हुदैन्’ ः अध्यक्ष जुग्जाली

विकल्प न्यूज/मालिका चैत ५ गते । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेद्वार बनेर बिजयी हुनुभएका मालीका गाउँपालिका ७ बिमका वडा अध्यक्ष रेशम जुक्जाली (सुवीन) गाउँपालिकाको भौतिक पूर्वाधार समितिको संयोजक समेत हुनुहुन्छ । जनप्रतिनिधि बन्नु अघि गाउँमा सञ्चालीत विभिन्न योजनाहरुको नेतृत्व गरेर अनुभव संगालेका युवा नेता जुग्जालीसंग बिमको विकास निर्माणको अवस्थाका विषयमा केन्द्रित रहेर नवविकल्प साप्ताहिकका लागि … Continue reading ‘टुक्रे योजना परिणाममुखी हुदैन्’ ः अध्यक्ष जुग्जाली